Rule 29
परिषद्को छाप
: (१) परिषद्को छाप अनुसूची-५ बमोजिम हुनेछ।
(२) उपनियम (१) बमोजिमको परिषद्को छापको आकार र छ्ापमा प्रयोग हुने रङ्ग परिषद्ले निर्धारण गरे बमोजिम हुनेछ।
(३) परिषद्को- तर्फबाट जारी गरिने जुनसुकै कागजपत्रमा परिषद्को छाप हुनु पर्नेछ।